बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हि*रासतमा

बहुविवाहको मुद्दामा गाउँपालिका अध्यक्ष प्रहरी हि*रासतमा

ताजा समाचार
प्यूठान। गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको मु*द्दाले प्रहरी हि*रासत पुर्याएको छ। पत्नीले बहुविवाहको मु*द्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन्। भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीवि*रुद्ध मु*द्दा दायर गरेकी थिइन्। प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार उनलाई हि*रासतमा राखेर अनुसन्धान सुरु भएको छ। ‘आइतबार साँझ हाम्रो सम्पर्कमा आउनुभयो’, कार्कीले भने, ‘अनुसन्धान सुरु भएको छ। निष्कर्षमा नपुग्दासम्म हि*रासतमा राख्छौँ।’ अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन्। ‘विवाह लुकेर गर्ने कुरा होइन’, उनले भने, ‘विवाह गर्नैपरे सबैलाई खवर गर्छु।’ गिरीले यसअघि सम्बन्ध विच्छेदको मु*द्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन्। यसअघि सम्बन्ध वि*च्छेदको मु*द
भाईरल भएकी कमला घिमिरेलाई एक्कासी के भयो ? गीत गाउन नसकेर रुन लागिन्

भाईरल भएकी कमला घिमिरेलाई एक्कासी के भयो ? गीत गाउन नसकेर रुन लागिन्

ताजा समाचार
११ बर्षीय कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा अहिले लाइभ दोहोरी गायकी छिन् । उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना पुरा भएको छ । कमलाले चर्चित गयक राजु परियार, टिका सानु,रबिन लामिछाने लगाएतका चर्चित गायकहरु संग दोहारी गएका कमलाले कसैलाई पनि अगी बड्न दिएनन् । उनको यो अद्भूत कला देखेर सबै चकित परेका छन् । इन्द्रेणीमा कमला घिमिरेसंग हारेपछि टिका सानु र रबिन लामिछाने मिडियामा गरे तारिफ – उड्यो सबैको होस्… अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत
भखरै महोत्तरीबाट आयो दुखद खबर !

भखरै महोत्तरीबाट आयो दुखद खबर !

ताजा समाचार
काठमाडौं । बिरामी सवार एम्बुलेन्स पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ महोत्तरीको बर्दिबास–३ मा बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० वर्षे तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले बताएका छन् ।दुर्घटनामा बर्दिबासकै एम्बुलेन्स चालक ३२ वर्षे चित्रबहादुर बुढाथोकी, मृतकका छोरा १८ वर्षे उवेश बादी तथा २१ वर्षकी छोरी गंगा बादी घाइते भएका छन् ।-फाइल तस्बिर अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाह
अब काठमाण्डौ होइन गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई सरकारले दिने भयो यस्तो सुविधा !

अब काठमाण्डौ होइन गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई सरकारले दिने भयो यस्तो सुविधा !

ताजा समाचार
रमेश लम्साल – सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ । ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “
सुहागरातमा श्रीमती हातमा दुध लिएर कोठमा छिरेकी मात्र थिइन्, पतिको यस्तो हर्कत देखेर चकित परिन !

सुहागरातमा श्रीमती हातमा दुध लिएर कोठमा छिरेकी मात्र थिइन्, पतिको यस्तो हर्कत देखेर चकित परिन !

रोचक
त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ। मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए। म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ। तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो। वास्तवमै एउटा भयङ्कर निराशाजनक। कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए। म ३५ वर्षकी थिएँ र मसँग शारीरिक सम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो। कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनलायक गहिरो मित्रतामा परेको द
रुसमा ट्रेन भित्रै अत्यत पिडा दिएर लुटेराहरुले गरे नेपालीको ह’त्या, लुटेर ह’त्या गर्ने २ पुरुष र एक महिला पक्राउ

रुसमा ट्रेन भित्रै अत्यत पिडा दिएर लुटेराहरुले गरे नेपालीको ह’त्या, लुटेर ह’त्या गर्ने २ पुरुष र एक महिला पक्राउ

ताजा समाचार
पिलवस्तुवाट वैदेशिक रोजगारिका लागि रुस पुगेका एक नेपाली युवाको ह त्या भएको छ । रुसको राजधानी मस्को शहरमा उनको ह त्या भएको हो । उनलाई ३ जनाको संख्यामा रहेको लुटेराको समूहले दोमाद्देदोभाका मेट्रो ट्रेनमा ह त्या गरेको बताइएको छ । कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको धा रीलो ह तियार प्रयोग गरी ह त्या भएको हो ।घटना मंगलबार बिहान करिब साढे दुई बजे तिर भएको हो । यात्राका क्रममा रहेका उनी मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपा त गरेका थिए । उनलाई धा रीलो ह तियार प्रहार गरेर शख्त घाइते भएका यादवको अत्याधिक र क्तश्रावका कारण मृ त्यु भएको हो । मृ तकका भाई श्याम कुमार यादवका अनुसार रुसमा रहेका नेपालीले घटनाका बारेमा जानकारी गराएका थिए । उनी २०७२ सालदेखि रुसका पास्ता शहरमा वैदेशिक रोजगारीका लागि बस्दै आएका थिए । साथी अभिषेकसँग भेटघाटपछि
खुशीको खबर : नेपाली छोरी कन्चन युनिसेफको हेडक्वाटरमा यति ठूलो पदमा पाईन् नियुक्ति

खुशीको खबर : नेपाली छोरी कन्चन युनिसेफको हेडक्वाटरमा यति ठूलो पदमा पाईन् नियुक्ति

ताजा समाचार
विजय थापा । लामो समय देखि अमेरिकामा बस्दै आएकी नेपाली मूलकी चेली कन्चन अमात्यलाई युनिसेफले ग्लोबल बोर्ड अफ जेनेरेसन अनलिमिटेडमा नियुक्त गरेको छ । नेपाली यूवा अमात्यलाई युनिसेफ कि कार्यकारी निर्देशक हेनरिटा एच फोरले बिश्व पिढी असीमित समिति सदस्यमा नियुक्त गरेकी हुन् । यो सँगै नेपालको नाम अन्तराष्ट्रिय रुपमा चर्चामा आएको छ । जेनेरेसन अनलिमिटेड एक अर्ब डलरको साझेदारी परियोजना हो जुन युनिसेफले आयोजना गर्छ । सन् २०३० सम्म बिश्वका हरेक युवाले शिक्षा ,तालिम र रोजगारी पाउनुपर्छ भन्ने यसको मुल उदेश्य रहेको छ । यस परियोजनाको आरम्भ गर्ने सह–सभापतिहरुमा राष्ट्र संघका महा सचिव एन्टोनियो गुटेरेस,रुवान्डाका राष्ट्रपति पुल कागमे तथा ट्रीनिडाड तथा टोबागोका राष्ट्रपति रहनु भएको छ ।अमात्य सँगै बिश्व ब्यापीरुपमा अन्य महत्वपूर्ण व्यक्तित्वहरु बिश्व समिति सदस्यहरुमा नियुक्त भएका छन् । यसमा आर्थिक तथा समाज मामल
देखने बितिकै शक्तिशालि कालिन्चोक माईको दर्शन गरि कमेन्टमा “ॐ” लेख्दै आजको राशिफल हेर्नुहोस !

देखने बितिकै शक्तिशालि कालिन्चोक माईको दर्शन गरि कमेन्टमा “ॐ” लेख्दै आजको राशिफल हेर्नुहोस !

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि
होसियार ! यी बानीले नै जो कोहीको किड्नी फेल : सचेतनाका लागि सेयर गरौँ

होसियार ! यी बानीले नै जो कोहीको किड्नी फेल : सचेतनाका लागि सेयर गरौँ

स्वास्थ्य
काठमाडौ । नेपाल जस्ता विकाशोन्मुख देशहरुमा मानिसको अभिन्न अंग मानिने मृगौला (किड्नी) धेरै फेल हुने गरेको छ । किड्नी हाम्रो शरिरको महत्वपूर्ण अङ्ग हो । किड्नीमा खरावी आयो भने हामिलाई बिभिन्न रोगहरु लाग्ने गर्दछन जसका कारण हामिले ज्यानै गुमाउनु पर्ने समेत अवस्था आउँदछ । तसर्थ किड्नी भनेको के हो ? मानव शरिरमा किड्नीले के कसरि काम गरिरहेको हुन्छ ? किड्नी कसरि काम नलाग्ने अवस्थामा पुग्दछ ? किड्नी बचाउनको लागि के गर्नुपर्दछ ? यी यवत कुराहरु सबैले जान्न जरुरी छ । ग्राण्डी अस्पतालको विशेषज्ञ डाक्टर प्रेमराज ज्ञवालीसँगको कुराकानीबाट प्राप्त जानकारीका आधारमा आज हामी किड्नी सम्वन्धि १० महत्वपूर्ण जानकारीहरु प्रस्तुत गर्दैछौ । आफुले पढिसकेपछि सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । किड्नीको काम के हो : किड्नीले शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने
अनुहारको सौन्दर्य बढाउने सजिलो घरेलु उपायहरु

अनुहारको सौन्दर्य बढाउने सजिलो घरेलु उपायहरु

स्वास्थ्य
अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ। दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ। – डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने। – एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आ