अन्तर्राष्ट्रिय

सय बर्षपछि देखियो दुर्लभ रातो सर्प, विश्वमा अझै अशुभको संकेत

काठमाडौं । यो वर्ष विश्वका लागि एक अशुभ मानिएको छ । कोरोना महामारी लगायत विभिन्न प्राकृतिक विपत्तीहरुको सामना विश्वले गरिरहेको छ । अहिले एसिया र अफ्रिका धेरै देशहरुमा सलह किराको डर पनि देखिएको छ । यो सँगै विशाल देशहरुबीच चर्कदै गएको विवाद पनि विश्वका लागि एक नयाँ चुनौती बनेर आएको छ । यो बीचमा भारतमा एक दुर्लभ रातो सर्प फेला परेको छ । कोरल कुक्री सर्पको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

केही दिन अघि यस सर्पलाई भारत, उत्तर प्रदेशको लखीमपुर खेरीको दुधवा राष्ट्रिय निकुञ्जमा देखिएको थियो । एक कर्मचारीले यो रातो सर्पको तस्वीर लिए । त्यसपछि यस्लाई ट्विटरमा वन्यजन्तु संरक्षण र पर्यटन संगठन वाइल्डलेनद्वारा साझा गरिएको थियो । भनिन्छ कि यो सर्प पहिलो पटक दुधवामा सन् १९३६ मा देखिएको थियो । यसको प्राणीकीय नाम ‘ओलिगोडोन खेरिएन्सिस’ हो । चम्किलो रंगको सर्पको आकार दुर्लभ छ । झण्डै १०० वर्षपछि अर्थात ८२ वर्षपछि यो सर्प पहिलो पटक देखियो । भारतीय वन सेवा अधिकारी मात्रै नभएर सबै यो सर्प देखेर हैरान भएका छन् ।

यो तस्वीर साझा गर्दै, वाइल्डलान्सले लेख्यो, ‘दुधवा राष्ट्रिय निकुञ्ज विविधता र आश्चर्यले भरिएको छ । रातो कोरल कुकरी सर्प, धेरै दुर्लभ सर्प हो । यो सर्प आज कर्मचारीहरूको झोपडी नजिक वर्षा पछि देखा पर्यो ।’ यस दुर्लभ सर्पको तस्वीर सोशल मिडियामा धेरै भाइरल भइरहेको छ । मानिसहरुलाई यो सर्प धेरै मन पर्छ । मानिसहरूले ट्विटरमा धेरै प्रतिक्रियाहरू दिइरहेका छन् । विज्ञहरू भन्छन कि यी सर्पहरू वि षालु हुँदैनन् । तिनीहरूले केवल कीराहरू र गड्यौला खान्छन् । यसको नाम यसको रातो सुन्तला रंग र यसको दाँतसँग मेल खान्छ ।

असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही अमेरिकी राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरु बढे पनि अब पुनः लकडाउन भने नगरिने बताएका छन् । केही राज्यमा कोरोना भाइरसको संक्रमित बढिरहेको समाचार आएसँगै ट्रम्पले अब पुनः व्यवसाय बन्द गर्न नसकिने बताएका हुन् ।

फक्सन्युज च्यानलसँगको कुराकानीमा उनले आफूले मुलुकलाई बन्द गर्न नसक्ने बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार लेरी कुड्लो र अर्थमन्त्री स्टिभन म्नुशिनले पनि अमेरिकामा पुनः लकडाउन गर्न नसकिने बताएका थिए ।

गत मार्चमा कोरोना भाइरसको महामारी बढेसँगै अमेरिकामा रेष्टुरेन्ट, जिम, स्कुल र अन्य क्षेत्रहरु बन्द गरिएको थियो । अहिलेसम्म कोरोना भाइरसको कारण २१ लाख ६३ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख १७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत :अलजजिरा

पर्वतको दुर्लुङमा पहिरोमाच ररर छ र यस ररर छ र यस र एक छोरा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो पर्वत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ ।

पहिरोमा हराएका १४ वर्षीय जेनिश विककोत शव आज बिहान फेला परेको हो ।शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए ।

गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका ४ र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिपा नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको हो ।

एजेन्सी- अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्।
एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ। त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो।

तर ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो। बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ। सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ।

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो। सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो।

मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ। मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ

अन्य समाचार, भएका झण्डै तीन हजार नेपाली कुवेत सरकारले दिएको आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

नेपाल सरकारले स्वदेश फर्कने नेपालीसँग कोरोना जाँचको प्रमाण हुनुपर्ने मापदण्ड बनाएको छ । आममाफीमा सहभागी भएकाको कोरोना जाँचसहित कुवेत सरकारले आफ्नै जहाजमा नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो । अन्यको हकमा भने कतिपय कम्पनीले पनि गरिदिन सक्छन् भने कतिले व्यक्ति स्वयंले नै पनि गर्नुपर्ने हुन्छ । तर यसबारे अझैं के प्रावधान हुन्छ भन्नेबारे टुङ्गो नलागेको राजदूत भण्डारीको भनाइ छ ।

कुवेतमा मात्र होइन, अरु देशबाट स्वदेश फर्कने नेपालीको पनि कोरोना जाँच गरेको प्रमाण हुनुपर्ने भनिए पनि कसरी र कसले गर्न पर्ने भन्ने यकिन भइसकेको छैन। कतारमा रहेको नेपाली दूतावासले भने छलफल यसबारे भइरहेको र छिट्टै कुनै उपाय बताउने बताएको छ ।

पाँचदेखि ८ हजारसम्म फर्कने अनुमान
कुवेतमा पहिलो प्राथमिकतामा आममाफीमा सहभागी भएर स्वदेश फर्कने दिन कुरिरहेका झण्डै तीन हजार नेपाली छन् । तर कुवेतले अहिले उडानको प्रस्ताव मागेको छैन । कुवेतले उडानको प्रस्ताव पठाएपछि उनीहरुको स्वदेश फिर्ती सुरु हुनेछ ।

त्यसपछि घर फिर्ती केन्द्रमा रहेका, रोजगारी गुमाएका, महिला, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा परेका नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सङ्ख्या पाँच हजारदेखि ८ हजारसम्म हुनसक्ने राजदूत भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आममाफीमा सहभागी झण्डै तीन हजार र अरु चारदेखि पाँच हजारसम्म हुनसक्ने अनुमान छ, तर यो सङ्ख्या बढ्न सक्छ, हामी अझै पनि तथ्याँक सङ्कलन गरिरहेकै छौं ।’

आममाफीमा सहभागी भएकाको हकमा कुवेत सरकारले नै विमानस्थलसम्म ल्याइदिने हुँदा यहाँको व्यवस्थापनमा मात्र सरकारले गर्दा हुन्छ । तर अन्य विभिन्न समस्यामा परेकाको हकमा भने व्यक्ति स्वयंले नै टिकट काट्न पर्ने अवस्था पनि रहेको छ ।

दूतावासले कति जना त्यस्ता व्यक्ति हुन्छन् भन्ने विवरण सङ्कलन गरिरहेको छ र त्यसबारे परराष्ट्रलाई जानकारी गराउनेछ । कुवेतका दुई कम्पनीले दूतावासलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिने प्रस्ताव गरेका छन् । यी कुवेतका ठूला कम्पनी हुन् र श्रमिकको सङ्ख्या पनि धेरै छ । तर कतिपय श्रमिक थोरै भएका कम्पनीले भने मिलेर पठाउने खालको प्रस्ताव पनि आउन सक्ने राजदूत भण्डारीको भनाइ छ ।

इराकमा रहेका नेपालीको पनि तथ्याँक सङ्कलन गर्दै दूतावास
कुवेतमा रहको नेपाली दूतावासले इराकमा कोरोनाको कारण समस्यामा परेका नेपालीको पनि तथ्याँक सङ्कलन गरेको छ । इराकबाट नेपाल फर्काउन पर्ने नेपाली कति छन् भनेर अहिले यसै भन्न नसकिने र तथ्याँक सानो नै हुने राजदूत भण्डारीले बताउनुभयो ।

इराक नेपाल सरकारले वैदेशिक रोजगारीका लागि जान रोक लगाएको देश भए पनि विभिन्न माध्यममार्फत नेपालीहरु पुगेका छन् । त्यहाँ नेपाली दूतावास नभएकाले कुवेतमा रहेको नेपाली दूतावासले नै त्यहाँ हेर्ने गर्छ ।

बहराइनले पठायो प्राथमिकतामा परेको नेपालीको विरण
बहराइनले पनि कोरानोको कारण समस्यामा परेर स्वदेश फर्काउनुपर्ने नेपालीको विवरण पठाइसकेको छ । बहराइनमा झण्डै ९ सय नेपाली सरकारले तोकेको प्राथमिकतामा परेको र उनीहरुको विवरण दूतावासले नेपाल पठाइसकेको बहराइनका लागि नेपाली राजदुत पदम सुन्दासले जानकारी दिनुभयो ।

बिरामी, भिसा सकिएका, कामबाट निकालिएका, विद्यार्थी गर्भवती लगायतलाई दूतावासले प्राथमिकतामा राखेको छ । आफ्नो अवस्थासहित दूतावासमा विवरण टिपाउनेको सङख्या भने धेरै छ ।

बहराइनबाट स्वदेश फर्कने नेपालीको कोरोना जाँचको सम्बन्धमा दूतावासले बहराइन सरकारसँग निःशुल्क जाँचका लागि अनुरोध गरेको छ । तर के हुन्छ भन्नेबारे जवाफ नआएको राजदूत सुन्दासले बताउनुभयो ।

अरु देशबाट फर्कने कति ?
तथ्याँक अनुसार मध्यपूर्वका देशबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या ४० हजारभन्दा धेरै रहेको छ । यूएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ९ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची छ ।

शुक्रबार यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्कने भएका छन् । यूएईबाट एअर अरेबियाको चार्टर्ड जहाजमार्फत १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिनुभयो । । शुक्रबार नै म्यानमारमा रहेका २६ जना नेपालीलाई स्वदेश फर्कनेछन् ।

काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र म्यानमार सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । विभिन्न कारणले स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या धेरै भए पनि सरकारले प्राथमिकताको आधारमा ल्याइने बताएको छ । नेपालीको उद्दारका लागि दिनमा १० वटासम्म उडान अनुमति दिने निर्णय भइसकेको छ ।

सरकारले विदेशबाट फर्काइने नेपालीको लागि काठमाण्डौमा प्रदेश अनुसार होल्डिङ सेन्टरको समेत व्यवस्था गरिसकेको छ । होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई नेपाली सेनाको संयोजनामा सम्बिन्धत जिल्ला सदरमुकामसम्म पुर्‍याइनेछ । आफ्नो पालिकाले व्यवस्था गरेको क्वारेण्टीनमा १४ दिन बसेपछि मात्रै उनीहरु घर फर्कन पाउनेछन् । घरमा पनि ७ दिनसम्म होम क्वारेण्टीमा बस्न पर्नेछ । साभार ; उज्यालो नेटवर्क

अन्य समाचार, कोरोना संक्रमण नियन्त्रणका लागि हिमानी कोषले विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोषको कार्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रसुती अस्पताल थापाथली, सुदुरपश्चिमको गौरीफन्टा नाका र नेप्सेम्याक नामक फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

कोषले प्रसुति गृहलाई २ सय थान पिपिई र सोही मात्रामा N-96 मास्क, स्यानिटाईजर उपलब्ध गराएको छ । गौरीफन्टाको लागि एक सय थान पिपिई, पच्चिस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी उपलब्ध गराएको छ ।

फोहरमैला संकलन केन्द्रलाई दश थान पिपिई, १०-१० थान सर्जिकल मास्क तथा युटिलिटि ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराइएको हो । यसअघि पनि कोषले विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत कोषमार्फत दुई करोड रुपैया सरकारको राहत कोषमा कोरोना नियन्त्रणका लागि उपलब्ध गराएका थिए ।

अन्य समाचार, जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मा’रिएका सबै युवाको शव क्ष’तवि’क्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई ह त्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक ह त्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चो ट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृ त्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृ त्य भएको छ ।

अन्य सबै जना घाइते छन् । घाइतेहरूको भनाइअनुसार सो%A

Related Articles

Back to top button
error: Content is protected !!
Close
Close