यस्ता हस्त रेखा हुने व्यक्ति धनी हुन्छन्

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ। हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ।

कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ?

जौको चिन्ह: जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ। त्यस्तो चिन्ह हुने मानिस धनी र बैभवशाली मात्र होइन भाग्यमानी पनि हुन्छन्। उनीहरुको समाजमा मान प्रतिष्ठा पनि उत्तिकै हुन्छ।

शंखको चिन्ह: कुनैपनि व्यक्तिको हातमा शंखको चिन्ह हुनु पनि औधी राम्रो मानिन्छ। त्यस्ता ब्यक्ति बुद्धीमानी हुने समुन्द्र शास्त्रमा उल्लेख छ। जुन व्यक्तिको पाँच वटा औंलामा शंखको चिन्ह छ भने त्यस्ता व्यक्ति विदेश भ्रमणमा गई नै रहन्छन्। समुन्द्र शास्त्रमा बताइए अनुसार त्यस्ता व्यक्तिले विदेशमा धन आर्जन पनि राम्रो सँग गर्न सक्छन्।

चक्रको चिन्ह: जुन व्यक्तिको १० वटै औंलामा चक्र छ भने त्यसता ब्यक्ति संसार जित्ने ब्यक्ति हुने समुन्द्र शास्त्रमा दाबी गरिएको छ। यति एउटा मात्र औंलामा चक्र छ भने चाहिं त्यस्ता व्यक्ति विद्वान हुन्छन्। कुनै व्यक्तिको दुइवटा औंलामा चक्र छ भने त्यस्तो व्यक्ति निकै नै सुन्दर हुने मानिन्छ।

सूर्य पर्वत: कुनैपनि व्यक्तिको हातको औंलाको फेदमा सूर्य पर्वत हुन्छ भने त्यस्ता व्यक्ति राजनीतिक र सरकारी उच्च क्षेत्रमा पुग्छन्।
r

काठमाडौं : प्रतिपक्षी कांग्रेसले समसामयिक प्रमुख चार मुद्दामा सरकारको ध्यानाकर्षण गराएको छ। ट्रेड युनियन अधिकारसम्बन्धी विधेयक, गोंगबुस्थित नयाँ बसपार्कमा भएको सेटिङ, सरकारी जग्गामा रहेको नेकपाको कार्यालय र नेकपाको राजनीतिक प्रतिवेदनमाथि असहमति जनाउँदै कांग्रेसले सरकारलाई सचेत गराएको हो।

ट्रेड युनियनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा पेस गरिएको छ। ट्रेड युनियनलाई सरकारीकरण गर्ने र अन्य ट्रेड युनियनले प्रश्नै गर्न नपाउने गरी ल्याइएको विधेयक कांग्रेसलाई मान्य नहुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माले युनियन बनाउने अधिकारमा सरकारले निषेध गर्न लागेको भन्दै त्यसविरुद्ध सशक्त उत्रिने चेतावनी पनि दिए। पार्टी मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही दिनयता अवरुद्ध संसद् बल्ल खुलेको छ, सत्तारूढ दल नसच्चिए फेरि अवरुद्ध हुन सक्छ।’

गोंगबुस्थित नयाँ बसपार्कको जग्गा मन्त्रीहरूकै मिलेमतोमा अतिक्रमण भएको आरोप कांग्रेसले लगाएको छ। शर्माले यसको गम्भीर छानबिन हुनुपर्ने बताए। उनले मिलेमतोमा अख्तियारका पूर्वपदाधिकारीसमेत संग्लन देखिएको दाबी गरे। प्रवक्ता शर्माले भने, ‘नयाँ बसपार्कको जग्गामा भएका अनियमिततासम्बन्धी सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गरियोस्।’

नेकपाले तयार पारेको राजनीतिक दस्तावेज दृष्टिदोषले भरिएको टिप्पणी कांग्रेसको छ। विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको आर्थिक नीति नै वर्तमान सरकारले अवलम्बन गरेको दाबी शर्माले गरे। उनले कांग्रेसबारे राजनीतिक दस्तावेजमा गरिएको टिप्पणी दृष्टिदोषको उपज भएको दाबी गरे। उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी– त्यो दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन, बरु दृष्टिदोष प्रस्तुत छ’, शर्माले भने, ‘दृष्टिउपर दृष्टिकोण व्यक्त गर्न मिल्छ, दृष्टिदोषमाथि केवल दयामात्र। म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु।’

नेकपाको राजनीतिक प्रतिवेदनमा कांग्रेसमाथि भ्रष्टहरूको संरक्षण गरेको आरोप लगाइएको छ। प्रवक्ता शर्माले सरकारको नेतृत्व गरेपछि नेकपाले केही नयाँ काम नगरेको बताए। उनले भने, ‘विगतमा कांग्रेसले अघि सारेका कदममा फूलबुट्टा भर्ने काम मात्र भयो।’

नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालय सरकारी जग्गामा राखिएको भन्दै आलोचना हुन थालेको छ। शर्माले सरकारमा बसेर सरकारी जग्गा मास्न पार्टी संस्थागत भएर लागेको भन्दै नेकपालाई तत्काल माफी मागेर पार्टी कार्यालय खाली गर्न भनेका छन्। उनले नेकपाको नैतिकतामाथि नै प्रश्न उठेको बताए। शर्माले भने, ‘रक्षक भनिने सरकार नै भक्षक देखिएको छ। उहाँहरूले थप लज्जित बन्नु भन्दा तत्काल गल्ती सच्याउनुको विकल्प छैन।’

शर्माले जारी केन्द्रीय समिति बैठकले पछि औपचारिक रुपमा समसमायिक विषयमा आफ्नो निर्णय लिने बताए। उनले भने, ‘सरकारका पछिल्ला कामबारे बोल्नैपर्ने भएका कारण यी धारणा सार्वजनिक गरेका हौं।’

असार २२ देखि सुरु भएको केन्द्रीय समिति बैठकले पार्टीको मुख्य दुई एजेन्डामा छलफल गरेको जानकारी प्रवक्ता शर्माले दिए। उनले भने, ‘बैठकमा पेस भएको १४ वटै एजेन्डाबारे पार्टीले चाँडै औपचारिक निर्णय लिनेछ।’ बैठक आइतबार बस्दै छ।

अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए नभएको कुरा पत्ता लगाउने अनेक उपाय छन् । प्रेग्नेन्सी टेस्ट किट प्रयोग गरेर गर्भ यकिन गर्न सकिन्छ । तर कतिपय अवस्थामा यस्ता परीक्षण गर्ने विधीहरु सर्वसुलभ हुँदैनन् । यस्तो बेला कसरी थाहा पाउने आफू गर्भवती भएको कुरा ? आउनुस् जानौं पाच ओटा तरिका । १. तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ । २. स्तनको आकारमा परिवर्तन देखिन सक्छ । तपाई)लाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ । र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ । यस्तो भयो भने तपार्इं गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ । ३. केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ । ४. दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ ।

५. घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ । यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ । श्रीमानले गरे ६ वटी श्रीमतीसँग एकैपटक यौन सम्पर्क, त्यसपछि घट्यो यस्तो डरलाग्दो घटना !लिवर अर्थात् कलेजोको सम्पूर्ण फोहोर वा खराबीलाई एकपटकमै हटाउने यो गोप्य घरेलु औषधी ! लिवर यानिकी कलेजोले हाम्रो शरीरमा एक केमिकल फ्याक्ट्रीले जस्तै काम गर्छ। अर्थात् तपाइँ जत्ति पनि बाहिरको जंक फुड, तेलमा तारेको भोजन, जाँड रक्सी र अनेकौं केमिकलयुक्त औषधी लगायतका पदार्थ खाएपनि यी चिजहरु बाट हुने नकारात्मक प्रभावलाई कलेजोले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। भोजन खाएपछी कलेजोले उक्त भोजनबाट आवश्यक पोषण तत्व ग्रहण गरेर शरीरको दोस्रो भागमा पुर्याउँछ ।

समग्रमा हेर्दा शरीरमा हुने हरेक कामको सफलता पुर्वक काम सम्पन्न गर्नको लागि कलेजोको महत्वपूर्ण योगदान रहेको छ। तर यदि यसमा केहि गढबढ भएमा हाम्रो शरीरको सम्पूर्ण प्रणाली नै खराब हुन्छ। कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।
त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० % लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ। त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।

यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ। ५/६ दिनसम्म यस्ता खाना हरुको कन्ट्रोल गरेमा लिवरलाई सफा गर्ने घरेलु औषधीले पूर्ण रुपमा काम गर्छ। यो प्रक्रियाको बीचमा १/२ दिन फलफुल मात्र सेवन गर्नु पर्छ।यसो गर्नले लिवरले आराम पाउनुका साथै यसको थकान र कमजोरी कम हुँदै जान्छ। फलफुलमा स्याउ, मेवा, खर्बुजा, तर्बुजा, भुँईकटर, चुकंदर र सुन्तला लगायत सेवन गर्दा एकदम फाइदाजनक हुन्छ। लिभरको सफा गर्नको लागि ५/६ दिनसम्म यसरी एकदम हलुका र सादा खाना सेवन गर्नु पर्ने हुन्छ । ५/६ दिन पछी आफ्नो नियमित खाना खान सक्नुहुनेछ। अब यो प्रक्रिया ५/६ दिन पुरा गरेपछि लिवरको फोहोर, खराबी वा बिमारीलाई पूर्ण रुपमा हटाउनको लागि अपनाउनु पर्ने घरेलु उपचार विधि: १. यसको लागि चाहिने सामग्रीहरु: लौका, बेसार, कागती, धनियाँ, कालो नुन, गुर्जोको रस। गुर्जोको रस अर्थात् गिलोयको रस जुनसुकै आयुर्वेदिक सप वा सुपरस्टोरमा किन्न सकिन्छ।

बनाउने विधि: लौकालाई सानो सानो टुक्रामा काटेर थोरै धनियाँ पातको साथ ब्लेंन्डरमा राखेर जुस बनाउने । लगभग एक गिलास जुस बनाउने। अब यो जुसमा एक चम्चा बेसार, एक चम्चा कालो नुन, एक चम्चा कागतीको रस र करिब ३० एमएल गुर्जो अर्थात् गिलोयको जुस मिलाएर मिसाउने। यो ड्रिंकलाई हरेक बिहान खाली पेटमा सेवन गर्ने। यस ड्रिंकलाई लगातार ६/७ दिन सेवन गर्नले लिवरमा हुने सम्पूर्ण खराबी वा फोहोर बाहिर निस्केर जान्छ।

२. मुलाको पात: मुलाको पातमा भिटामिन A, B र C पाइन्छ। यसमा अधिक मात्रामा फाइबर हुने भएकोले यसले हाम्रो पाचनलाई राम्रो बनाउँछ र लिवरको कार्य क्षमतालाई पनि बढाउँछ। यसको लागि मुलाको पातलाई राम्ररी पखालेर जुस बनाउने। यो जुसलाई हरेक दिन खाना खाए पछी पिउने। यो जुस लगातार ६/७ दिन सम्म पिउनले लिवरसम्बन्धी सम्पूर्ण समस्याहरुलाई हटाउँछ।

३. किसमिसको पानी: करिब ५०० एम एल पानीमा एक कचौरा किसमिस रातभरी भिजाएर राख्ने। बिहान पानीलाई छान्ने र यस पानीलाई बिहान खाली पेटमा थोरै पिउने । साथै पुरै दिन एक एक घण्टाको अन्तरालमा यस किसमिसको पानी थोरै थोरै गर्दै पिउने। त्यस्तै भिजेको किसमिस लाई बिहान खाजाको साथ वा बेलुका सेवन गर्न सकिन्छ। लगातार ३ दिन सम्म किसमिसको पानी खानाले लिवर सम्बन्धी सम्पूर्ण समस्या बिस्तारै हट्छ र लिवर स्वस्थ हुन्छ।

४. गहुँको जुस: गहुँमा क्लोरोफिलको मात्रा अधिक हुन्छ। साथै यो एक शक्तिवर्द्वक एन्टीअक्सिडेन्ट हो। गहुँको जुसको सेवनले लिवर सम्बन्धी सम्पूर्ण बिमारीलाई दुर गराउँछ। गहुँको जुस जुनसुकै आयुर्वेदिक पसलहरुमा किन्न पाइन्छ। यी साधारण घरेलु चीज वा उपचार विधिले लिवर सम्बन्धी सम्पूर्ण खराबी वा बिमारीलाई संधैको लागि हटाई लिवरलाई स्वास्थ्य र स्वच्छ बनाउँछ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *