Shadow

अन्तर्राष्ट्रिय

आज धेरै देशको भाउ स्थिर, केहीको बढ्यो, २० देशको विनिमयदर

आज धेरै देशको भाउ स्थिर, केहीको बढ्यो, २० देशको विनिमयदर

अन्तर्राष्ट्रिय
काठमाडौं । आज  मलेसियन रिँगिट र बहराइन दिनारको भाउ थोरै बढेको छ । अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ १८ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४७ पैयाँ ७७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६६ पैसा रहेको छ। कुव
सेन्सरले काटिदियो सारा र कार्तिकको ‘इन्टिमेट दृष्य’

सेन्सरले काटिदियो सारा र कार्तिकको ‘इन्टिमेट दृष्य’

अन्तर्राष्ट्रिय
बलिउड चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ । चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रले राम्रो हाइप बनाउनुको कारण मुख्य दुई कलाकारहरु हुन् । यस चलचित्रमा पछिल्‍लो समय आफ्नो बलियो उपस्थिती बनाएका नायक कार्तिक आर्यन र सारा अलि खान फिचर छन् । उनीहरुको जोडीलाई पर्दामा हेर्न दर्शक आत्तुर छन् । चलचित्रमा सारा र कार्तिकको केही इन्टिमेट दृष्यहरु समावेश गरिएको थियो । तर, ती दृष्यहरुमा सेन्सर बोर्डले कैची चलाएको छ । चलचित्रमा समावेश गरिएको सारा र कार्तिकको ‘लिप किस’ र ‘बेड सिन’ भद्दा भएको भन्दै सेन्सरले कैची चलाएको हो । चलचित्रमा बोलिएका संवादहरुमा पनि सेन्सरले ‘म्युट’ गर्न आदेश दिएको छ । त्यहाँ बोलिएका संवादहरु दर्शकलाई पाच्‍य नहुने भन्दै केही संवादहरुमा म्युट गर्न लगाइएको हो । २००९ मा रिलिज भएको चलचित्र ‘लभ आजकल’को रिमेक चलचित्रको रुपमा यस चलचित्रलाई तयार पारिएको छ । पूरान