मनोरंजन

१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएन : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (भिडियो सहित)

१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएन : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (भिडियो सहित)

मनोरंजन
यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् । पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ । उनी भन्छिन्–‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन । तर, कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ । मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हा
आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै मन पर्छ” एलिसा राई

आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै मन पर्छ” एलिसा राई

मनोरंजन
पछिल्लो समय नेपाली चलचित्र नगरीमा लोकप्रिय नाम हो नायिका तथा मोडेल एलिसा राई। चलचित्र लुट २ को ठमेल बजारबाट एकाएक चर्चित बन्न पुगेको यि सुन्दरीको छविलाई नाई मलाई थाहा छैन नामक गितले चर्चाको शिखरमा पुर्‍याएको थियो। सुन्दर तथा चञ्चले स्वभावकी एलिसा राईलाई आज हामीले कस्तो किसिमको पुरुष मन पर्छ भनेर प्रश्न सोधेका थियौ । हेरौ उनको जबाफः हेर्दा साधारण देखिने पुरुष नै मलाई सुन्दर लाग्छ । ज्यान पनि ठिक्कको होस्, न मोटो न पातलो । लुगा लगाउँदा पनि चट्ट मिलेको देखियोस् । आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै ह्यान्डसम लाग्छ । पुरुषले नाना थरीका हेयर कलर गरेको चाहिँ मन पर्दैन । धेरै झुसे पाराले दाह्रीजुँगा पालेको पनि मन पर्दैन । दाह्री भए पनि अनुहारलाई सुहाउने खालको होस् भन्ने लाग्छ । गोलो अनुहार, गहुँगोरो वर्ण भएको पुरुषलाई म सुन्दर पुरुष मान्दछु । चिम्से अथवा ठूला नभई आँखाको आकार ठिक्कको हो
महिलाहरुले शारीरिक सम्पर्कका लागि कस्ता पुरुष राेज्छन् !

महिलाहरुले शारीरिक सम्पर्कका लागि कस्ता पुरुष राेज्छन् !

मनोरंजन
काठमाडौँ । महिला र पुरुषकाे शारीरिक सम्पर्क फरक फरक हुने गर्दछ त्यस्तै उनिहरुकाे पर्टनरकाे राेजाइ पनि अलग हुने गर्दछ । नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई शारीरिक सम्पर्क बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् । एमएसएनको एक नयाँ शोधका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवनसंगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग शारीरिक सम्पर्क क्रियाकलाप गर्न चाहन्छन् भने मात्र पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग शारीरिक सम्पर्क गर्न रुचाउँछन् । उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो जीवनमा हाँसो ठट्टा गर्ने पार्टनर चाहन्छन् ।
गायक तथा संगीतकार मीन योन्जनले सिक्किमको फकाउँदै……।

गायक तथा संगीतकार मीन योन्जनले सिक्किमको फकाउँदै……।

मनोरंजन
भर्खरै सार्वजनीक सिक्कीमको मैच्याङ वोलको गीत तामाङ समुदायले औधी रुचाईएका छन् । दार्जलीङको रमणीय स्थलहरुमा सुटिङ गरिएको उक्त गीतमा नव मोडल महेन्द्र मोक्तान तामाङ र नायीका तथा मोडल अनिता गोलेलाई प्रमुख भुमीकामा देखिएको छ । दार्जलीङको रमणीय दृश्यले दर्शकको मन लोभीनेमा निमार्ण पक्ष ढुक्क नै रहेका छन् । नव मोडल महेन्द्र मोक्तानको अभिनय कुनै पुराना स्थापीत कलाकारको भन्दा कम देखिदैन । सार्वजनीक गीतमा महेन्द्र अनिताको रहर पुरा गर्नमा तल्लीन देखिन्छ । र अन्तमा यी दुई जोडी एक अर्काको भएरै छोड्छ । सार्वजनीक म्युजीक भिडीयोमा नायक तथा मोडल अभि लामाको निर्देशन रहेको छ भने, शब्द संगीत र स्वर मिन योन्जनले भर्नु भएको छ । जोगलाल लामाको एरेन्ज रहेको यस गीतमा दिपेश प्रधानको मिक्सीङ रहेको छ । सुर्य लामाको सम्पादन रहेको यस गीतको पोष्ट प्रोडक्सन जीग्मे मिडीयाले गरेको छ, साथै या गीतको म्युजीक भिडीयो जीग्मे