Author: allindiabc

प्रहरीमाथि पारसको दुर्व्यवहार : प्रहरी भन्छ-‘ठूलो इस्यू होइन’

प्रहरीमाथि पारसको दुर्व्यवहार : प्रहरी भन्छ-‘ठूलो इस्यू होइन’

ताजा समाचार
काठमाडौं : आइतबार पूर्वयुवराज पारस शाहले विमानस्थलको ड्युटीमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल भरि फैलिएको छ। त्यस भिडियोमा पारसले उनकै सुरक्षार्थ उभिएका प्रहरी नायब निरीक्षक(सई)लाई कठालो समाएर घोक्र्याएका छन्। उनको दुर्व्यवहारपछि ती प्रहरी निरीह देखिन्छन् । पारस शाह सानकासाथ अघि बढ्छन्। यस भिडियोलाई लिएर धेरैले राजतन्त्र अन्त्य भइसकेका बेलामा पनि पारसको पूरानै दम्भ देखिएकाले कारवाही गर्नुपर्ने आवाज उठाई रहेकाछन्। अरोमा युथ नामको युट्युब च्यानलले अपलोड गरेको भिडियो मा पारसले पर पुगेपछि पनि फर्कीफर्की प्रहरीलाई चेतावनी दिएको देखिन्छ। यसबारे प्रहरी अधिकारीहरुसँग बुझ्न खोज्दा कतिपयले थाहा नभएको बताए। विमानस्थल सुरक्षा प्रमुख सूर्यप्रसाद उपाध्यायले भने यो सामान्य घटना भएको जानकारी दिए। ‘सुरक्षा चेकजाँचका क्रममा सामान्य धकेलाधकेल भएको हो, सुरक्षाकर्मीमाथि जाइलाग्ने
आत्महत्यापूर्व पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो

आत्महत्यापूर्व पुडासैनीले पाँच मिटर डोरी किनेको पसल भेटियो

रोचक
२ भदौ, चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो । नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पस
रविले यी युवासँग आखिर किन मागेका थिए पाँच लाख ? सनसनीपूर्ण खुलासा गर्दै आए मिडियामा (भिडियो सहित)

रविले यी युवासँग आखिर किन मागेका थिए पाँच लाख ? सनसनीपूर्ण खुलासा गर्दै आए मिडियामा (भिडियो सहित)

रोचक
काठमाडौं, २ भदौ । संचारकर्मी रवि लामिछानेको अर्को कर्तुत फर्दाफास गर्दै एक युवा मिडियामा आएका छन् । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओबादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएका छन् । राईले कतारको जेलमा दुखदायी जेल जीवन विताइरहेका इलामका प्रेम राईलाई बचाउन संचालन गरेको सहयोग अभियानको क्रममा रविले पाँच लाख घुस मागेको बताएका छन् । प्रेम बचाउ अभियानका अभियन्ताले प्रेमका बारेमा केही बोलिदिन आग्रह गर्दा पाँच लाख मागेको उनको भनाई छ । उनले भने, ‘हामी रविलाई समाजसेवी भनेर भेट्न गएका थियौं तर उनले आफू पाँच मिनेट बोलेको पाँच लाख लिन्छु भन्दै पन्छिएपछि उनको कर्तुत थाहा भयो ।’ पैसा हस्तान्तरण गर्नलाई बोलाउदा भने खुरुक्क गएको राईले आरोप लगाएका छन् । रवि अमेरिकी नागरिक भएको र नेपालमा उनि गैरकानुनी रुपमा बसेको समेत उनले आरोप लगाए । ने
आँचलको प्रेम चर्चामा , को हुन प्रेमि भनिएका युवा ?

आँचलको प्रेम चर्चामा , को हुन प्रेमि भनिएका युवा ?

Uncategorized
काठमाडौँ । नेपाली चलचित्रकी चर्चित नायिका आचल शर्मा बेला बेलामा कुनै नायक वा अन्य ब्यक्तिसँग प्रेममा रहेको भन्दै चर्चामा आउछिन् ।उनी चलचित्रमा प्रवेश गरेपनि आप जोडी भन्दै नाय पल शाहसँग प्रेम रहेको भन्दै कयौ पटक हल्ला चलेको थियो । उनीहरुले धेरै म्युजिक भिडियो र फिल्ममा सँगै काम गरिसकेका छन् ।तर अहिले आचँल शर्माको डाक्टर उदिप श्रेष्ठसँग प्रेम रहेको भन्दै बजार तातेको छ । किनभने केही समयअघि उनले आफु भारतमा रहदा पनि धेरै मिस गरिरहेको भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन् । त्यसपछि एक अन्तरवार्तामा आचललाई उदिससँग तपाईको प्रेम सम्बन्ध छ भनेर प्रश्न गर्दा उदिप नजिकको साथी मात्र भएकी बताएकी थिइन् । तर उदिप आफुलाई राम्रो लाग्ने थालेको बताएकी छिन् । हाल उनी चलचित्रमा ब्यस्त छिन्। अन्य समाचार, गर्भ रहे नरहेको थाहा पाउने पाँचओटा लक्षण हुनत आजभोलि गर्भवती भए
रबि लामिछाने समर्थकलाई डरलाग्दो चेतावनी

रबि लामिछाने समर्थकलाई डरलाग्दो चेतावनी

ताजा समाचार
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नि*यन्त्रणमा लिने बताएका छन् । दिनदिनै प्रहरी कार्यालय अगाडि प्र*दर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नि*यन्त्रणमा लिने बताए । नारायणी अनलाईनसंग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी पन्तले दुई दिने केही खुकुलो पारे पनि आजदेखी सुरक्षामा कडाइ गरिने बताए । सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गछौं । उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए । उनले भने–‘आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौं ।’ उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नि*यन्त्रणमा लिइने बताए । पत्रकार शालिकराम पुडासै
रवि लामिछानेलाई अर्को वज्रपात, काठमाडौंमा पर्यो मुद्धा

रवि लामिछानेलाई अर्को वज्रपात, काठमाडौंमा पर्यो मुद्धा

रोचक
काठमाण्डु, १ भदौ– माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाण्डुमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध कि*टानी जाहेरी दिएको हो । मृ*तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह*त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएको पुडासैनीका छिमेकी गोकर्ण न्यौपानेले बताए । श
१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएन : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (भिडियो सहित)

१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएन : नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (भिडियो सहित)

मनोरंजन
यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् । पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ । उनी भन्छिन्–‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन । तर, कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ । मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हा
शरीरिक असन्तुलनले मेरुदण्डसम्बन्धी राेग निम्त्याउँछ, दुख्नुको कारण , समस्याको सामाधान ..

शरीरिक असन्तुलनले मेरुदण्डसम्बन्धी राेग निम्त्याउँछ, दुख्नुको कारण , समस्याको सामाधान ..

स्वास्थ्य
मेरुदण्ड आफैंमा शरीरको खम्बा हो। यसमा असर परे शरीरका अन्य भागमा पनि असर पर्छ। मेरुदण्डमा चोट या रोग लागेमा कस्तो असर पर्छ ? किन मेरुदण्डमा रोग बढिरहेको छ ? यस विषयमा राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल रोग विशेषज्ञ डा. गौरव ढकालसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानी: चिकित्सा क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो ? – १५ वर्ष भयो। पहिला हाडजोर्नी सर्जनको रूपमा काम गरें। पछि आएर स्पानइनल सर्जनका रूपमा मात्र काम गर्न थालेको पाँच वर्ष भयो। मेरुदण्ड भनेको के हो ? – गर्धनदेखि कम्मरमाथिसम्मको भागलाई मेरुदण्ड भनिन्छ। मेरुदण्डले शरीरलाई उभिन सहयोग गर्छ। यसमा जोडिएका नसा शरीरका विभिन्न भागमा पुगेका हुन्छन्। यो कारणले मेरुदण्डमा समस्या आउनेबित्तिकै अन्य भागमा पनि असर पर्छ। यो अंगमा कस्ता रोगहरू देखिन्छन् ? – मुख्य रूपपा गर्धन र ढाड दुख्ने समस्या बढी देखिन्छ। गर्धन र ढाड मेरुदण्डकै अंग ह
फर्सी खादा शरीरमा यस्ता फाइदा हुन्छन , जान्नुहाेस्

फर्सी खादा शरीरमा यस्ता फाइदा हुन्छन , जान्नुहाेस्

स्वास्थ्य
फर्सी बिशेष गरी तरकारी पकाउन तथा सलाद बनाउन प्रयोग गरिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाउन सकिन्छ ।यसको नियमित सेवनले शरीरलाई स्वस्थ राख्नमा लाभदायी हुन्छ । १. फर्सीको नियमित सेवनले शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्न मद्दत गर्छ । २. फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवनले आँखालाई तेजिलो बनाउँछ । ३. फर्सीमा भिटामिन, पोटासियम तथा म्याग्नेसियम हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा सहयोग गर्छ । ४. यसको सेवनले बढी तौल भएका ब्यक्तिहरु तथा मोटोपन नियन्त्रण गर्न मद्दत गर्छ । ५. फर्सीको नियमित सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै ब्लड सुगरको लेभललाई सन्तुलित बनाउन मद्दत गर्छ । ६. रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्छ । साथै यसको फल मात्र नभएर
यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

रोचक
एजेन्सी : हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ । आईतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन् । आइतबार जन्मिने महिला दान-पुण